एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने

नयाँदिल्ली । इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनेछन्। समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उनको भ्रमण अप्रिल २२ देखि २७ सम्म हुनसक्ने बताएको छ । मस्कले एक्स पोस्टमा लेखेका छन् – प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु । यो उनको पहिलो भारत भ्रमण हुनेछ । यस समयमा, … Continue reading एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने